संघ \संस्था

स्वास्थ्य बिषयक तिन दिवशीय पत्रकारीता अभिमुखीकरण कार्यक्रम झापामा सुरु

झापा, जेष्ठ ३० । झापामा रहेका क्रियशिल पत्रकारहरुलाई स्वास्थ्यको बिषयमा पत्रकारीता अभिमुखीकरण कार्यक्रम विर्तामोडको होटल हेभनमा सुरु भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय अभिमुखीकरण कार्यक्रममा झापाका ३० जना पत्रकारहरु सहभागि भएका छन् । जेष्ठ ३२ गते सम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन बिहिबार सामाजिक विकास मन्त्रालयका तीर्थराज आचार्य Read More…

समाचार

बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने

एजेन्सी, जेष्ठ ३० । अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गरेकी हुन् ।  विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई यस्तो सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ ।  सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ भनिन्छ । सुई प्रयोग गर्न नमान्ने बलात्कारीलाई जेलबाट मुक्त नगरिने पनि विधेयकमा Read More…