झापा, जेष्ठ ३१ । झापाको विर्तामोड ५ स्थित पुरानो भद्रपुर रोडमा पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेज शुक्रबार देखि सञ्चालनमा आएको छ ।मेचीनगर कार्यपालिका सदस्य तथा युवा व्यवसायी टिकाराम मंग्रान्ती, सुमनध्वज थापा र योगेश भण्डारीको संयुक्त लगानीमा करिब २५ लाखको लागतमा सो व्यवसाय सञ्चालनमा आएको हो । व्यवसायको विधिवत उद्घाटन शुक्रबार विर्तामोडका युवा व्यसायी ज्ञानु प्रसाईले Read More…
Day: June 14, 2019
क्रिकेट संघको अध्यक्षमा प्रविन
झापा, जेष्ठ ३१ । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा सर्वसम्मत चयन भएका छन् ।शुक्रबार मेचीनगरको हात्ती रिर्सोटमा भएको विशेष साधारण सभामा उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा सचिन सुब्बा चयन भएका छन् ।१५ सदस्यीय समितिको सदस्यहरुमा नारद नेपाल, मनोज कट्वाल, कञ्चन उप्रेती, हितेनमान श्रेष्ठ, Read More…
स्वास्थ्य सम्बन्धि पत्रकारीता अभिमुखीकरण कार्यक्रम सम्पन्न
झापा, जेष्ठ ३१ । झापामा रहेका क्रियशिल पत्रकारहरुलाई स्वास्थ्यको बिषयमा पत्रकारीता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन अभिमुखीकरण कार्यक्रममा झापाका ३० जना पत्रकारहरुले सहभागी जनाएका थिए । कार्यक्रमको अन्तिम दिन शुक्रबार सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्शीङ्ग अधिकृत केसु काफ्ले र नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगरका Read More…



