झापा, अषाढ ४ । मेचीनगर १ स्थित गाडागल्लीमा जिल्लास्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङले गरेका छन् । स्थानीय कृष्ण आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालित उक्त प्रतियोगितालाई मेचीनगर १ नम्बर वडा कार्यालयले प्रायोजन गरेको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा Read More…
Day: June 19, 2019
लाेकसेवाकाे कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटमा एकै पटक सुनुवाइ हुने
काठमाण्डौं, अषाढ ४ । सर्वोच्च अदालतले लोक सेवा आयोगले खुलाएको कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ । भर्नासम्बन्धमा विभिन्न तीन वटा मुद्धाका साथै कर्मचारीले पनि मुद्धा हालेकाले सबै मुद्धा एकै ठाउँमा राखेर पेशी चढाउन आदेश दिएको हो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको Read More…
समावेशीका आधारमा बिज्ञापन खुलाउन लोकसेवालाई सर्वोच्चको आदेश
काठमाण्डौं, अषाढ ४ । सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन बिज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको बिषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको हो । आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म Read More…


