झापा, अषाढ २१ । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् । भद्रपुरस्थित कृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रमका वटुकबाट स्वस्ती वाचन र प्रमुख अतिथि पोर्तेलबाट पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको विधिवत् Read More…
Day: July 6, 2019
कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छः नेता पौडेल
चितवन, अषाढ २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे । राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित Read More…
बोको हरामको आक्रमण सेनाद्वारा विफल
काठमाण्डौं, अषाढ २१ । नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए ।सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ । सेनाका ब्रिगेडियर जनरल बुलामा बिउले नाइजेरियाली वायुसेनाको सहयोगमा सैनिकले बोको Read More…
पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो
इस्लामावाद, अषाढ २१ । ७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त Read More…




