झापा, अषाढ २७ । छात्राहरुलाई लक्षित गरी सञ्चालित आत्मरक्षा सम्बन्धि दुईदिने अभिमुखिकरण तालिम शुक्रबार सकिएको छ । छात्राहरुलाई शारीरिक रुपमा हुनसक्ने हिंसाजन्य घटनाबाट जोगिने उपाय सिकाउँदै अभिमुखिकरण तालिम समापन भएको हो । राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत उक्त तालिम सञ्चालन गरिएको थियो । बिहीबारबाट सुरु भएको अभिमुखिकरणमा झापा जिल्लाका सामुदायिक Read More…

