काठमाण्डौं, अषाढ ३१ । आषाढ शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्ने जनाइएको छ ।यसको समय २ घण्टा ५९ मिनेटको हुँनेछ । मंगलबार (आज) राति १ः४६ बजेदेखि सुरु हुने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र सकिने छ । चन्द्रग्रहण यस्तो छ १२ राशीको फलदोषः मेष– माननाश, वृष– कष्टम्, मिथुन– स्त्रीपीडा, Read More…
Day: July 16, 2019
आइसीसी बरियता सार्वजनिक, नेपाल १५ औं स्थानमा अरु कुन कुन देश कतिऔं स्थानमा ?
काठमाण्डौं, अषाढ ३१ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाल यसअघिकै वरियतामा यथावत रहेको छ ।सोमबार सार्वजनिक नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहँदा शीर्ष स्थानको भारत दोस्रो स्थानमा झरेको छ । आइतबार राति विश्वकप क्रिकेट समापन भएसँग आईसीसीले नयाँ वरियता सार्वजनिक गरेको हो ।जसमा शीर्ष स्थानमा विश्व विजेता इंग्ल्यान्ड Read More…
अमेरिका संग चीन असन्तुष्ट
एजेन्सी, अषाढ ३१ । पछिल्लो समय २ शक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारिक क्रियाकलापका कारण दूरी बढ्दो अवस्थामा छ । त्यसको पछिल्लो उदाहरण हो अमेरिकाले ताइवानलाई हतियार बेच्न गरेको सम्झौतापछि चीनले अमेरिकालाई दिएको चेतावनी । चीनले ताइवानलाई २ खर्ब ४० अर्ब बढीको हतियार र ट्याङ्क बेच्नका लागि सम्झौता गर्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ। Read More…
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
काठमाण्डौँ, अषाढ ३१ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका Read More…




