काठमाण्डौं, श्रावण ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मोहनकुमार बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ लुकाएर राखेको तथ्य फेला पर्न आएको छ । काठमाण्डौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ । विभागले सहकारीमा रहेको Read More…
Day: July 18, 2019
चर्चीत गायक प्रमोद खरेल बने स्थानिय सरकारको सद्भावना दूत
काठमाण्डौं, श्रावण ३ । चर्चीत गायक प्रमोद खरेललाई गृह जिल्लाको स्थानिय सरकारले उच्च सम्मान गर्दै सद्भावना दूत नियुक्त गरेको छ । खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको हो । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका नेपाली संगीत क्षेत्रका चर्चीत गायक खरेललाई चौथो गाउँसभाबाट Read More…
आजको राशिफल २०७६ श्रावण २ गते विहीबार तपाईको कस्तो फलादेश छ हेर्नुहोस् ।
काठमाण्डौं, श्रावण २ । आजको पञ्चाङ्ग वि.सं. २०७६ श्रावण २ गते बिहिबार इ.स. २०१९ जुलाई १८ तारिख। तपाईको आजको दिन कस्तो रहनेछ । हेर्नुहोस् आजको बाह्र राशिको फलादेश यस्तो छ । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई Read More…



