शिक्षा

समानुपातिक समावेशीताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा श्रावण २२ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ झापाको आयोजनामा २५ औं आदिवासी दिवसको सन्दर्भमा “समानुपातिक समावेशीताको सवाल र आरक्षण व्यवस्था विषयक अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष भरत कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष प्रेम घिसिङ, महासंघ झापा उपाध्यक्ष पाण्डवलाल Read More…

खेलकुद

आईसीसीको खेलाडी बरियतामा पारसको छलाङ, धोनी सहित क–कसलाई पछि पारे ?

काठमाण्डौं, श्रावण २२ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा Read More…