काठमाण्डौं, भाद्र १६ । चर्चित संचारकर्मी रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा लिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । Read More…
Day: September 2, 2019
यो सिजन पनि नेयमार पीएसजीमै रहने
काठमाण्डौं, भाद्र १६ । ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमार यो सिजन पनि लिग वानमै रहने भएका छन् । युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् आज सकिँदैछ । तर, उनी फ्रान्सबाट बाहिरिने पुष्ट खबर आउन सकेको छैन् । त्यतिमात्रै होइन नेयमारबारे बार्सिलोना र पीएसजीबीच सहमति नहुँदा पटक–पटक भएका सम्झौताका Read More…
७२ हजार नगद सहित पाँच जुवाडे पक्राउ
काठमाण्डौँ, भाद्र १६ । बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जना पक्राउ गर्नाका साथै उनीहरूको साथबाट ७२ हजार रूपैँया बरामद गरेको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खतिवडासहित Read More…
दुई पुरुषको शव फेला
भरतपुर, भाद्र १६ । चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव सोमवार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यस्तै आइतबार पूर्वी चितवनको कालिका Read More…
आज हरितालिका तीज; यस्तो छ महिमा
काठमाण्डौं, भाद्र १६ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । भनिएको छ –‘‘आलिभिर्हरिता यस्मात्तत्मात्सा हरितालिका’’ सखिहरुले हरण गरेर लगेका अवस्थामा माता पार्वतीले तृतीया तिथिमा व्रत Read More…





