झापा, भाद्र १९ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत र्यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको र्यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने Read More…
Day: September 5, 2019
धुलाबारीमा सिसि क्यामरा जडान सम्बन्धी अन्तरक्रिया कार्याक्रम सम्पन्न
झापा, भाद्र १९ । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि बिहिबार उपभोक्ता समिति र सरोकारवाला बिच अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ । मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समितिले सिसि क्यामरा जडान गर्न लागेको जनाएको छ । समाजमा शान्ति, सुरक्षा एवँ Read More…


