झापा, भाद्र २८ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक) ले संरचनात्मक परिवर्तन नभएकाले देश विकास हुन नसकेको बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च मेचीनगरको पाँचौ अधिवेशन तथा लिम्बूवानी जनसभालाई सम्बोधन गर्दै उनले अब काँग्रेस र एमालेबाट विकासको आशा गर्न नसकिने दावी समेत गरे । Read More…
Day: September 14, 2019
परिषद्को अध्यक्षमा खापुङ
झापा, भाद्र २८ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्को अध्यक्षमा ओमप्रकाश खापुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । काँकरभिट्टा खानेपानी सँस्थाको सभा कक्षमा सम्पन्न चौथो नगर अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा खापुङ चयन भएका हुन् । त्यस्तै, उपाध्यक्षहरुमा रामबहादुर वाइवा, ललित राई र कुमारी दनुवार, सचिवमा चिरञ्जीवि खवास, सहसचिवहरुमा विपना गुरुङ, Read More…
किच्चकबध धार्मिक तथा पर्यटकीय क्षेत्रको साधारणसभा सम्पन्न
झापा, भाद्र २८ । किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय संरक्षण क्षेत्रको १३ औ साधारणसभा सम्पन भएको छ । समितिको अध्यक्ष दिल बहादुर थेवेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांमसद बसन्त बानियाले गरेका थिए । प्रमुख अतिथि बानियाले किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रमा सबैले सहकार्य Read More…
नेपालमा अवको ५० वर्ष कम्युनिष्ट सरकार; प्रचण्ड
झापा, भाद्र २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको Read More…
हिमाली क्षेत्रमा पनि डेंगु, ताप्लेजुङमा पनि भेटिए डेंगु संक्रमित
ताप्लेजुङ, भाद्र २८ । हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको हो । संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलामा डेंगुको जस्तै लक्षण Read More…
सोह्र श्राद्ध आज देखि सुरु, के हो सोह्र श्राद्ध ? कसरी सुरु भयो १६ दिन पितृ कार्य गर्ने चलन ?
काठमाण्डौं, भाद्र २८ । श्राद्ध संस्कृत शब्द हो, जसको शाब्दिक अर्थ हुन्छ, कुनै पनि कार्य वा चीजलाई निष्ठा र विश्वासका साथ सम्पन्न गर्नु । हिन्दु धर्ममा आफ्नो पितृको श्रद्धापूर्वक गरिने अनुष्ठानलाई श्राद्ध भनिन्छ । जुन पुरोहितबाट गराइन्छ । हिन्दू मान्यताअनुसार पितृको आत्मा पितृलोकामा बास गर्छन, जुन स्वर्ग र पृथ्वीको बीचमा रहेको र यसलाई मृत्युका देवता Read More…






