काठमाण्डौ, भाद्र ३० । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानेन्द्र शाहीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्ने भएको छ । आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्दै हिँड्ने शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धानको लागि म्याद थप गर्ने भएको छ । शाहीले आइतबार अपराह्न ललितपुरको पुल्चोकमा ’नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा Read More…
Day: September 16, 2019
ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा युवा संघको प्रतिबन्ध
काठमाण्डौं, भाद्र ३० । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कास्कीले आफूलाई भ्रष्टाचार अभियान्त बताउन ज्ञानेन्द्रबहादुर शाहीलाई कास्की प्रवेशमा रोक लगाएको छ । विभिन्न कालखण्डमा गरिएको संघर्षबाट प्राप्त उपलब्धीको अस्वभाविक चलखेल गरेको भन्दै संघले शाहीलाई कास्की प्रवेशमा रोक लगाएको हो । संघका तर्फबाट साविक वाइसीएल नेपाल कास्कीका अध्यक्ष भोजराज पौडेल र साविक Read More…
विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाट नै नेकपामा प्रवेश
ईलाम, भाद्र ३० । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका Read More…
सन्दीपको टिम बार्बाडोस पराजित
काठमाण्डौं, भाद्र ३० । क्यारेबियन क्रिकेट लिग ९सीपीएल० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको हो । किङ्सटनमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । जमैकाको Read More…
लायन्स क्लब अफ मेचीनगरको सफत ग्रहण कार्यक्रम सम्पन्न
झापा, भाद्र ३० । लायन्स क्लब अफ मेचीनगरको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आईतबार प्रमुख अतिथि ३२५ एएल डिस्ट्रीक गर्भनर ईन्द्र खत्रि (राजन)ले लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष शंकर थापाको नेतृत्वमा रहेको नयाँ कार्य समितिलाई सफत ग्रहण गराएका हुन । कार्यक्रममा पाष्ट डिस्ट्रिक गर्भनर लिला कुमार ढुङ्गेल, ट्रेजरर धिरज गुरुङ्ग, Read More…




