अर्थ

कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार ‘काले’ को हुन् ?

काठमाण्डौ, असोज ८ । कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार काले भनिने पिटर अन्तराष्ट्रिय अपराधी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अफ्रिकी मुलका काले नेपालका बैङ्कहरुबाट रकम चोर्ने योजना भारतमै बनाएका थिए । लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५० मिलियन डलर ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको Read More…

स्वास्थ्य

विराट आँखा अस्पतालमा नया प्रविधिबाट उपचार

विराटनगर, असोज ८ । विराटनगरस्थित विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो । रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा सुरु गरेको अस्पतालका सञ्चालक राजेश प्रसाइले जानकारी दिए । आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नेहरुलाई अन्य अस्पतालमा रेफर Read More…

अर्थ

कृषि विकास बैंक ह्याक गरी ३ करोड लुटियो, १० जना पक्राउ

काठमाण्डौं, असोज ८ । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालेको आरोपमा प्रहरीले १० जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताए। पक्राउ Read More…

अर्थ

मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट

काठमाण्डौं, असोज ८ । मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले निर्घात कुटपिट गरेका छन् । मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो । कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई कुटपिट गरेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए । बिरामी भइ Read More…