खेलकुद

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

काठमाण्डौं, असोज १२ । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । यसअघिको दुई संस्करण नेपालले जितेको थियो । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल Read More…

स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर हस्पिटलमा मंसिरदेखि ओपिडी सेवा

झापा, असोज १२ । बिर्तामोडमा निर्माणाधीन पूर्वाञ्चल क्यान्सर हस्पिटलले मंसिर १ गतेदेखि ओपिडी सेवा संञ्चालन गर्ने भएको छ । पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलमातहतमा रहेको उक्त क्यान्सर हस्पिटलको निर्माण कार्य अन्तिम पुगेसँगै हस्पिटल सञ्चालनको तयारी गरेको हो । मंसिरमा ओपिडी सेवा सञ्चालनमा ल्याउने र पुस पहिलो साताबाट रेडियसनसमेत सञ्चालनमा ल्याउने हस्पिटलका कार्यकारी निर्र्देशक दुर्गा Read More…

कला

नेपालीको महान् पर्व बडादशैँ शुरु, आज घटस्थापना

काठमाण्डौं, असोज १२ । विजय दशमी पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज बाट सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि Read More…