महोत्तरी, असोज ३० । महोत्तरीमा घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । भारतबाट ल्याइने घरेलु मालसामान सीमा नाकाबाट नेपाल भित्र्याइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी पक्राउ परेका हुन् । चौधरीलाई बिहीबार दिउँसो दुई बजेतिर पक्राउ गरिएको हो । चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट Read More…
Day: October 17, 2019
अर्जुनधारामा खेलकुद, युवा, सञ्चार र कला साहित्य समितिले पायो पूर्णता
झापा, असोज ३०। अर्जुनधारा नगरपालिकाले बिभिन्न समिति गठन गरी पद तथा गोपनियताको सपथग्रहण गराएको छ । बिहिबार नगरपालिकामा एक समारोहको आयोजना गरी बिभिन्न बिधामा मनोनयन भएका युवालाई पद तथा गोपनियताको सपथग्रहण गराएको हो । नगरपालिकाले खेलकुद, युवा, कला तथा साहित्य बिभाग गठन गर्दै सपथग्रहण गराएको हो । यसैगरी सुचना तथा सञ्चार बिभागमा मनोनयन हुने सदस्यहरुलाई Read More…
अदालतले गर्यो लामिछानेको पक्षमा फैसला
हेटौंडा, असोज ३० । टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा आज बिहीबार सुनुवाइ भएको छ। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ गर्दै रबि लामिछानेको पक्षमा फैसला गरेको हो । उच्च अदालतले विहिबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाई गर्दै धरौटी माग गर्ने Read More…
बञ्चरोले हानी एकको हत्या दुई गम्भीर घाइते
मकवानपुर, असोज ३० । आपसी झगडाका कारण मकवानपुर बकैया गाउँपालिका–३ मा एक व्यक्तीले बञ्चरोले अन्धाधुन्ध आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएका छन्। बुधबार राति भएको झगडामा ५० वर्षीय सुक बहादुर पाख्रिनले अन्धाधुन्ध बञ्जरोले आक्रमण गरी सन्तमाया लोकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आक्रमणबाट सन्तमायाका Read More…
विप्लवका २१ कार्यकर्ता पक्राउ
काठमाण्डौं, असोज ३० । प्रहरीले दाङबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल–भारत सीमाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा Read More…
भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै
काठमाण्डौं, असोज ३० । भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ Read More…






