झापा, कात्तिक १६ । सिक्किम आक्रमणले अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा विजय यात्रा सुरु गरेको छ । शनिबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा सिक्किमले आयोजकलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । यो जितसंगै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको छ । जायोन स्पोर्टस् क्लबको आयोजनामा झापाको डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा सिक्किमका करण राईले खेलको २९औँ Read More…
Day: November 2, 2019
बस दुर्घटना हुँदा १ जनाको मुत्यु ३४ घाइते
काठमाण्डौं, कात्तिक १६ । महेन्द्रनगरबाट छुटेको यात्रुबस दुर्घटनामा परेको छ । डोटीमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी खनुसार दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा आज बिहान दुर्घटना हुँदा बाजुरा Read More…
हात्तीलाई थापेको विद्युतीय धरापमा परी बुद्धशान्तिमा दुई जनाको मृत्यु
झापा, कात्तिक १६ । बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीलाई थापिएको विद्युतीय धराप (इलेक्ट्री फेन्सिङ) मा परी शुक्रबार राति दुई जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । रातिको समयमा वन कार्यालय छेउमा रहेको सानो खोल्सी खुकुरीले माछा मार्ने क्रममा Read More…
पूर्वाञ्चल गोल्डकप आजदेखि, आयोजकले सिक्किमको सामना गर्दै
झापा, कात्तिक १६ । झापाको बिर्तामोडमा आजदेखि अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप सुरु हुँदैछ । कात्तिक १६ गते देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस क्लबले पाहुना टोली सिक्किम आक्रामकको सामना गर्दै छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेबाट उद्घाटन समारोह सुरु हुनेछ । प्रतियोगितामा १० टिमले Read More…




