झापा, कात्तिक १९ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको मंगलबार भएको दोस्रो क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लब काठमाण्डौंलाई सडन डेथमा पराजित गरेको छ । यो जित संगै पुलिसले अन्तिम चारको यात्रा तय गरेको छ । विर्ताबजार स्थित झापाको डोमालाल राजवंशी रंगशालामा जायोन स्पोट्स क्लब द्वारा सञ्चालित प्रतियोगितामा नेपाल पुलिस क्लब काठमाण्डौंले एपीएफ क्लब Read More…

