काठमाडौं, कात्तिक २९ । नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न शुक्रबार अदालतले आदेश दिएको छ । । जिल्ला अदालत, काठमाडौमा हाजिर गर्न पुगेकि पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाडन् आदेश दिएको छ । निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो । पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी Read More…
Day: November 15, 2019
आज मन्त्रिमण्डल पुनर्गठन हुँदै, आधा दर्जन नयाँ मन्त्री
काठमाडौ, कात्तिक २९ । मन्त्रीहरू हेरफेरको विषयले अहिले निकै चर्चा पाईरहेको छ । यस बिषयलाई निकास दिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपाले) आज शुक्रबार बैठक बसी निर्णय लिने भएको छ । नेकपा उच्च स्रोतको अनुसार आज अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको बैठकले मन्त्री हेरफेरबारे निर्णय लिन लागेको हो । स्रोतको अनुसार आधा दर्जन Read More…


