काठमाडौं, मंसिर १३ । ठगी मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने प्रहरी निरीक्षक रंगेहात पक्राउ परेका छन्। घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह रंगेहात पक्राउ परेका हुन्। घुस लिँदालिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९० हजार घुससहित पक्राउ गरेको हो। बिहीबार जनकपुर महानगरपालिका(८ स्थित सीता प्यालेस Read More…
Day: November 29, 2019
बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ
काठमाडौं, मंसिर १३ । बलात्कारको आरोप लागेका एक साधु पक्राउ परेका छन् । सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई शुक्रबार विराटनगरबाट पक्राउ गरिएको हो । बलात्कार आरोपको खबर बाहिरिएसँगै आश्रम छोडेर हिँडेका उनलाई विराटनगर बाट प्रकाउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। गिरीमाथि कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको Read More…
नेकपाको कार्यसैलीलाई चेतावनिदिन कांग्रेस उम्मेदारले जित्नुपर्छः यूवानेता कुमाल
बाग्लुङ, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका यूवा नेता नागेन्द्र कुमालले वर्तमान नेकपा सरकारको गतिविधिका कारण जनता वाक्कदिक्क भैसकेकाले उपनिर्वाचनमा कांग्रेसको जित हुने विश्वास व्यक्त गरेका छन् । बाग्लुङ बडिगाउँ गाउँपालिका खर्वाङमा घरदैलो कार्यक्रमा सहभागीता जनाउँदै संविधान सभाका पूर्व सांसद तथा कांग्रसका प्रभावशाली यूवा नेता कुमालले यस्तो बताएका हुन् । यहि मंसिर १४ Read More…



