काठमाडौं, मंसिर २२ । स्ववियुले लगाएको तालाबन्दी विरुद्ध आयुर्वेद क्याम्पस कीर्तिपुर अनेरास्ववियूका विद्यार्थीहरुले आईतबार विरोध सभा आयोजना गरेका छन् । स्ववियुले विगत तीन हप्तादेखि प्रशासनिक भवनमामा तालाबन्दी गरेपछि क्याम्पसको प्रशासनिक कार्य ठप्प भएको छ । क्याम्पसमा तालाबन्दी भएपछि नियमित पठनपाठनमा अवरोध भएको भन्दै स्ववियुको विरोधमा विद्याथीहरु उत्रिएका छन् । तालाबन्दीले विद्यार्थीहरुको परीक्षाफलमा समेत ढिलाई भएको Read More…
Day: December 8, 2019
बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश
काठमाडौं, मंसिर २२ । १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो । नेपाल र बंगलादेशले पाएका केही अवसर खेर Read More…
राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता
काठमाडौं, मंसिर २२ । हिमालयन टिभीबाट प्रशारित द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार राती भएको भव्य ग्राण्ड फिनालेमा उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् । उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी Read More…



