झापा, पुष ८ । झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कपको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकालाई ट्राई ब्रेकरमा हराउदै नगद १ लाख ११ हजार १ सय ११ रुपैँया राशी सहितको उपाधि अर्जुनधाराले हात पारेको हो । प्रतियोगितामा दोस्रो हुने बिर्तामोड नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ Read More…
Day: December 24, 2019
मेचीनगरमा सिलाई कटाई तालिम सुरु
झापा, पुष ८ । मेचीनगर–८ मा सिलाई कटाई तालिम सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर प्रमुख बिमल आचार्यले गर्नु भएको छ । प्रमुख अतिथि आचार्यले सिलाई कटाई सम्बन्धी तालिम वडाका महिलाहरु दक्ष बन्ने अवसर रहेको भन्दै तालिममा सहभागी सबैले यसबाट लाभ लिदै आत्मानिर्भर बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर Read More…
वडा नम्बर १२ विजयी
झापा, पुष ८ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १२ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मंगलबार भएको खेलमा वडा नम्बर १२ ले वडा नम्बर ६ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १२ को Read More…
एसीसीमा नेपालको पहिलो म्याच चीनविरुद्ध
काठमाडौं, पुष ८ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने टी–२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल चीनविरुद्ध खेल्ने भएको छ । सोमबार सार्वजानिक खेल तालिकाअनुसार फेब्रुअरिमा प्रतिष्पर्धा हुनेछ । थाइल्याण्डमा हुने प्रतियोगिताको सार्वजनिक तालिका अनुसार समूह ‘ए मा रहेको नेपालले २९ फेब्रुअरीमा चीनसँग खेल्नेछ। यस्तै १ मार्चमा थाइल्याण्ड र ३ मार्चमा नेपालले Read More…




