झापा, पुस १० । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेको तस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन अवलोकन गर्ने मानिसहरुको उल्लेखिय सहभागीता रहेको छ । महोत्सवको पहिलो र दोस्रो दिनमा करिब २० हजार जना मानिसहरुले आवलोकन गरेकोे महोत्सव आयोजक समितिको कलाकार व्यवस्थापन संयोजक अञ्जु थापाले जानकारी दिनुभयो । पुस १७ गतेसम्म Read More…
Day: December 26, 2019
पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि सेवा सुरु गर्ने
झापा, पुष १० । झापाको बिर्तामोडमा बीएन्डसी समूहको लगानी रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो । यो दक्षिण एसियामै पहिलो अत्याधुनिक प्रविधिको अस्पताल हो । अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको कार्यकारी निर्देशक दुर्गा Read More…
वडा नम्बर ५ विजयी
झापा, पुष १० । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ५ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा बिहिबार भएको खेलमा वडा नम्बर ५ ले आयोजक ‘बी’ लाई ७–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ५ को जितमा Read More…
प्रहरी हूँ भन्दै धुम्क्याउने व्यक्ति प्रहरीको फन्दामा
काठमाडौं, पुष १० । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रबाट सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जानाएको छ । प्रहरीका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) Read More…
धनगढीमा भेटियो अजिङ्गर
कैलाली, पुष १० । धनगढी उपमहानगपालिकामा अजिङ्गर भेटिएको छ । धनगढी उप–महानगरपालिका–४ को खानेपानी टोलमा अजिङ्गर भेटिएको हो । कैलाली खोलामा तटबन्धनका लागि जेसीबीले माटो खन्ने क्रममा अजिङ्गर भेटिएको हो । आधा शरिर जमिनमुनी र आधा शरिर बाहिर रहेको अवस्थामा अजिङ्गर देखिएको स्थानीयले बताएका छन् । अजिंङ्गर कति ठूलो छ भन्ने थाहा हुन सकेको छैन् Read More…
७० हजार घुससहित कम्प्यूटर अपरेटर पक्राउ
सर्लाही, पुष १० । सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक जना कम्प्युटर अपरेटर पक्राउ परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीबाट मलंगवा कम्प्यूटर अपरेटर नवीनकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । उद्योग दर्ता सहज गराइदिने प्रायोजनाका लागि नवीनले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।
सूर्यग्रहण नांगो अाँखाले नहेर्न विज्ञको सुझाप: यस्तो छ कारण
काठमाडौं, पुष १० । सूर्यग्रहण नांगो अाँखाले हेर्न हुँदैन । सकभर ग्रहण नहेर्न विज्ञहरुले सुझाव दिएका छन् । हेर्नैपरे कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सुझाइएको छ । अाज खण्डग्रास (आधाढाक्ने) सूर्य ग्रहण लाग्दै छ । सूर्यग्रहण बिहान ८ः४२ बाट सुरु भएर ११ः३१ मा सकिने छ । पूर्वी नेपालमा पहिले र पश्चिम Read More…






