खेलकुद

१ नं.प्रदेश स्तरिय पुरुष फुटबल तथा महिला र पुरुष कबड्डी प्रतियोगिताको उद्घाटन काँकरभिट्टामा सम्पन्न

झापा । एक नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल तथा पुरुष र महिला कबड्डी प्रतियोगिताको सोमबार काँकरभिट्टामा उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘खेल सम्बन्धि ऐन निर्माण गर्न विधेयक पेश भएको छ’ Read More…

खेलकुद

एथ्लेटिक्स खेल टोलीलाई विदाई

काँकरभिट्टा । एथ्लेटिक्स खेल विधाको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाका खेलाडीलाई आइतबार एक कार्यक्रमकाबीच विदाई गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रदेशस्तरीय खेलाडी छनोट गर्न हुन लागेको प्रतियोगितामा भाग लिने झापाली खेलाडी विदाई भएका हुन् । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति अध्यक्ष शङ्कर थापा, कार्यालय प्रमुख टहलदास मैनाली, प्रशिक्षण प्रमुख Read More…

अर्थ

सवस्टेशनको निर्माण सम्पन्न गर्न एक दशक

काठमाण्डौ \ सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला रु नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३र११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको Read More…

समाचार

राष्ट्रियसभाबाट प्रदेश लोकसेवा आयोग विधेयक सर्वसम्मत पारित

काठमाण्डाै – प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।   राष्ट्रियसभाको आइतबार बसेको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।  बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  यस्तै बैठकमा मन्त्री ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल Read More…

समाचार

रुकुममा बस दुर्घटना, ९ जना घाइते

रुकुम \रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५३८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय Read More…

खेलकुद

उपाधि होडमा चेल्सी र म्यान्चेष्टर सिटी

एजेन्सी । कारावाओ कपको फाइनल खेलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छ। खेल लण्डनको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति सवाँ १० बजे सुरु हुने छ। प्रिमियर लिगमा गत हप्ता चेल्सीलाई ६(० ले पराजित गरेको म्यानचेस्टर सिटी उच्च मनोवल सहित खेल्ने छ। सिटी कारावाओ कपको साविक बिजेता समेत हो। सिटीका लागी जोन स्टोन्स, मंगलाको चोट Read More…

खेलकुद

नेपालद्वारा हङकङ ४ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आज ९आइतबार० भएको लिग चरणको आफ्नो चौंथो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो । ६३ रनको सामान्य लक्ष्य नेपालले १८ दशमलव ३ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । दश ओभर सम्म Read More…

समाचार

पाकिस्तानमा बलिउड फिल्ममाथि प्रतिबन्ध लगाउन माग

कश्मिर\ कश्मिर पुलवा घटनापछि भारत पाकिस्तानबीचको सम्बन्ध झनै बिग्रिएको छ । पुलवा घटनाको जिम्मेवार पाकिस्तानलाई मान्दै उसले पाकिस्तानलाई दिएको फेवर्ड नेशनको उपाधी खोस्दै , पाकिस्तानी खेलाडीको तस्बिर हटाएर , पाकिस्तानी कलाकारलाई बन्देज लगाएर र ३ नदीको पानी रोकेर आफनो बदला लिईरहेको छ । भारत पाकिस्तानीप्रति आक्रमक बनेपछि पाकिस्तानी जनताहरुको मन पनि भुटिएको छ । आफना Read More…

खेलकुद

महिला फुटबल र सेपाक ताक्रो टोलीको विदाई

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाली महिला फुटबल टोली र सेपाक ताक्रो टोलीलाई शनिबार विदाई गरिएको छ आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने फुटबलका महिला खेलाडी र सेपाक ताक्रोका खेलाडीलाई विदाई गरिएको हो । प्रदेश साँसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष Read More…

समाचार

महासङ्घले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने

पोखरा \नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक Read More…