बर्दिवास महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ । Read More…
Year: 2019
अपमानित महसूस भएपछि जोशीले दिएँ राजीनामा
काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले अपमानित महसूस गरेपछि पदबाट राजीनामा दिएको बताएका छन् । मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘मेरो बेन्च समेत खोसियो, चेम्बर खोसियो । बस्ने ठाउँ नै पाएन ।’ जोशीले आफूले सर्वोच्चमा रहँदा अझ अपमान सहनुपर्ने भएकाले राजीनामा दिएको पनि बताए । ‘पछिल्लो समय न्याय Read More…
राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति भण्डारी सरिक
काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र Read More…
रोनाल्डो र प्रशिक्षक जिदानले क्लब छाडे पछी रियलको रोजाइ नेयमार, विकल्पमा हजार्ड
मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल मड्रिडले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । सिजनको सुरुवातमै सुपरस्टार क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुले पनि रियलले कमजोर प्रदर्शन गरिरहेको आँकलन गरिएको छ । खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने रियलले रोनाल्डोको बर्हिगमनपछि मोटो रकम खर्चन चाहेन । सिजनको सुरुमै ब्राजिली नेयमार जुनियर र Read More…
डिपिएलका उत्कृष्ट युवा खेलाडी दक्षिण अफ्रिका जाने
धनगढी / डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको हो । डिपिएलको समाप्तीपछि १४ सदस्यीय खेलाडीको घोषणा गरिने बताइएको छ । डिपिएल शनिबार सकिनेछ । डिपिएलका सद्भावना दुत दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सले नेपाली युवा खेलाडीका लागि भ्रमण महत्वपूर्ण Read More…
मेसीको दबदवा कायमै
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी र फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेले जारी सिजन ४३ गोल गरेका छन् । बार्सिलोनाको उत्कृष्ट प्रदर्शनमा यी दुई खेलाडीको प्रदर्शन नै निर्णायक सावित हुँदै आएको छ । डेम्बेलेले मेसीको खेल शैलीको प्रश्नासा गर्दै उनको उपस्थितिले खेल्न सजिलो हुने बताएका छन् । ‘ मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितिले Read More…
शिक्षा मन्त्रालय अन्तर्गतका स्रोत व्यक्तिलाई हटाउने
काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो । २०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ Read More…
जेष्ट नागरिक समाजले वडाका जेष्ट नागरिकलाइ लग्यो तिर्थयात्रा ।
मेचीनगर / जेष्ट नागरिक समाज मेचीनगर ८ ले वार्डमा रहेका जेष्ट नागरिक बृद्धबृदाहरुलाई पुर्वको प्रसिद्ध तिर्थ स्थल चतराको दर्शन गराएको छ । संस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत एक दिने धार्मीक तिर्थयात्रा आयोजना गरेको हो । मेचीनगर ८ को आर्थीक सहयोगमा आयोजना भएको तिर्थयात्रामा ७५ जना जेष्ट नागरिकलाई चतराको दर्शन गर्न लगेको थियो । संस्थाका अध्यक्ष Read More…
शिक्षा मन्त्रालय अन्तर्गतका स्रोत व्यक्तिलाई हटाउने
काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो । २०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ Read More…
कार्यदलसहित बैठक बस्ने निर्णय भन्दै नेकपा सचिवालय बैठक सकियो
नेकपा सचिवालय बैठक सकियो स् कार्यदलसहित बैठक बस्ने काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा तल्लोतह सम्मको पार्टी एकता प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा भएको छलफलका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज(सोमबार) को बैठकमा कार्यदलले बुझाएको Read More…









