खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको तयारी तिब्र

झापा, पुष १८ । आगामी पुष २४ गतेबाट झापाको मेचीनगरमा सञ्चालन हुने प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको तयारी तिब्र पारिएको छ । मिति नजिकिए संगै प्रतियोगिता भव्य रुपमा सञ्चालन गर्न आयोजक मिलन क्रिकेट क्लबले तयारीलाइ तिब्रता दिएको हो । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ६० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको छ । आयोजक क्लबका अध्यक्ष Read More…

संघ \संस्था

दुर्गाभिट्टा सामुदायिक बनको १५ औ साधारण सभा सम्पन्न

झापा, पुस १८ । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक बन उपभोक्ता समुहको १५ औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाँले गरेका थिए । प्रमुख अतिथि बानियाँले २५४ हेक्टर बन क्षेत्र , ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माण लागि दुर्गाभिट्टा सामुदायिक बन क्षेत्रमा पुर्बाधार क्षेत्र बिकास Read More…

राजनीति

नेकपा सचिवालय बैठक आज, सभामुखको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौं, पुष १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान ८ः३० बजे बस्दै छ । नेकपा भित्र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भईरहे पनि निर्णय गर्न सकेको छैन । त्यसैले आज बस्ने सचिवालय बैठकले सो बिषयमा टुङ्गो लगाउने नेकपाका एक नेताले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सभामुखको उम्मेदवार Read More…