राजनीति

सभापतिसँग पार्टी सञ्चालनको योजना छैन : महामन्त्री कोइराला

काठमाडौं, पुष २६ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर Read More…

राजनीति

उपसभामुख शिवमायालाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं, पुष २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ । शनिवार साँझ बसेको सचिवालय बैठकले नेकपाले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिने प्रयोजनका लागि उपसभामुख शिवमायाको राजीनामा माग्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी गराउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाले सभामुख पदमा उम्मेदवारी दिन Read More…

खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग; आदर्श, धुलाबारी र होराइजन विजयी

झापा, पुष २६। यहाँस्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा आदर्श क्रिकेट एकाडेमी, धुलाबारी क्रिकेट क्लब र होराइजन क्रिकेट एकाडेमी विजयी भएका छन् । लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आदर्श क्रिकेट एकाडेमी झापाले ७ विकेटको क्षतीमा ८२ रन जोडेको थियो । ८३ रनको टार्गेट लिएर मैदान Read More…