काठमाडौं, माघ १९ । बलात्कारको अारोप लागेका नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणाले आत्मसर्मपण गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आत्मसर्मपण गरेका हुन्। लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेकी एक महिलाले सौरभले ‘जबर्जस्ती करणी’ गरेको भन्दै जाहेरी दिएकी हुन् । बलात्कारको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि सौरभ आफैं Read More…
Day: February 2, 2020
झापामा -सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी इन्स्पेक्टर खनालको तस्करी धन्दा पर्दाफास !
खगेन्द्र घिमिरे÷पुस्कर गुरागाईझापा, माघ १९ । झापामा प्रहरी निरीक्षकले सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी सरसामान तस्करी गरिरहेको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालले अवैध भन्दै जफत गरेका सरसामान अन्यत्र पठाउनने घटना बाहिरिएको हो । यसरी खुल्यो घटनाको रहस्य प्रहरीकै संलग्नतामा सञ्चारमाध्यमको सवारीसाधन प्रयोग गरी तस्करी गरिरहेको विशेष Read More…
एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी
झापा, माघ १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार Read More…
नेकपा केन्द्रीय कमिटी बैठक : अाज यस्तो छ कार्यसुची
काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नकाे आइतबार नेतृत्वले जवाफ दिने कार्यसूची छ । राष्ट्रिय सभा गृहमा दिउँसो सुरु हुने बैठकमा नेतृत्वले जवाफ दिने कार्यसूची रहेको नेकपा प्रचार बिभागले जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक Read More…
तपाइँकै औंलाले शरीर नाप्दा थाहा हुन्छ तपाइँको आयु कति बाँकि
काठमाडौं, माघ १९ । शास्त्रमा भनिएको छ कि हरेक ब्यक्तिको जन्मका साथ नै मृत्यु पनि तय हुन्छ । हरेक मानिसले जन्मसँगै मृत्युको मिति समेत लिएर आएको हुन्छ । यद्rयपी यो जीवन र मृत्युको रहस्यबारे भविष्यवाणी भने हरेक मानिसलाई चासोको विषय हुन्छ । शास्त्रमा यो प्रश्नको जवाफ दिइएको छ । हाम्रो शरीरका विभिन्न अंगले नै हाम्रो Read More…





