शिक्षा

एसअारटीको नेतृत्व विकास तथा उत्प्रेरणा तालिम सम्पन्न

झापा, माघ २२ । स्टुडेण्ट राईजिङ टिम मेचीनगरको आयोजनामा बुधवार लिडरसीप तथा मोटिभेशन तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराई नेतृत्व भाव जगाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बिवेक बुढाथोकीले जानकारी दिए । धुलावारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा मेचीनगरका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको Read More…

खेलकुद

ओमानसंग नेपाल पराजित

काठमाडौं, माघ २२ । विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपाल ओमानसंग पराजीत भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ७९ रनमै अलआउट भएपछि हार स्वीकार्न बाध्य भयो । यसअघि नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो । Read More…

खेलकुद

ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं, माघ २२ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध नेपालले टस जितेको छ । त्रिवि क्रिकेट मैदान ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपालकीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ । नेपालले घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न लागेको हाे । खेल सुरु भइसकेकाे छ । ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सुशान भारी Read More…