कला शिक्षा

एभरेष्ट भ्यू इङ्गलिस स्कुल मेचीनगरले मनायो रजत महोत्सव

झापा, फागुन २३ । मेचीनगर ८ स्थित एभरेष्ट भ्यू इङ्गलिस स्कुलले आफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो । विद्यालय परिसरमा शुक्रवार राष्ट्रिय कलाकार निलम ढुङ्गानाको साथमा एभरेष्ट भ्यू इङ्गलिस स्कुलमा अध्यायनरत विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका स्कुल Read More…

खेलकुद

दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट सुरू

झापा, फागुन २३ । मेचीनगर–६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रवारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर-६ का वडा अध्यक्ष ललित तामाङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई खेलप्रती आकर्षण गर्नुका साथै थप उर्जा मिलेको बताए । त्यसैगरी शुभकामना मन्तव्य राख्दै विशेष Read More…

कला भिडियाे मनोरञ्जन

प्रमोद खरेलको क्रेज, अटेनन् महोत्सवमा दर्शक (भिडियो सहित)

युवराज आचार्यझापा, फागुन २३ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा विहिवार साझ प्रमोद खरेललाई हेर्न आउने दर्शकहरुको थामी नसक्नु घुईचो थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न हम्मे हम्मे पर्‍यो । महोत्सवमा आउने कलाकारहरु मध्ये मुख्य आकर्षणका रुपमा रहेका खरेलले बालबालिका देखि लिएर युवायुवती संगै बृद्धबृद्धाहरुलाई समेत नचाए । भिडियो हेर्न Read More…

राजनीति

राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण हुँदै

काठमाडौं, फागुन २३ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण हुने भएको छ । दुई पार्टीका शीर्ष नेताहरु बिच लामो छलफल पछि फागुन महिना भित्रै एकीकरण गर्ने तयारीमा दुवै पार्टीका नेताहरु लागि परेका छन् । विभिन्न समयमा फुट्दै र जु्ट्दै ‌अ‌ाएका दुई राप्रपाले पुन एकीकरण गर्ने सहमति गरेका हुन् । एकीकृत पार्टीको नाम भने राप्रपा नै Read More…