विविध

श्रीमतीले आफ्नै श्रीमानलाई एसिड प्रहार गरेपछि …

काठमाडौं, फागुन २७ । आफ्नै श्रीमानलाई एसिड प्रहार गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसिड प्रहार हुनेमा काठमाडौं तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीका २४ वर्षीय रामराजा थापा रहेका छन् । उनलाई घरमा सुतिरहेको अवस्थामा एसिड प्रहार भएको थियो । गएराति घरमा सुतिरहेका अवस्थामा उनकी श्रीमती प्रतिमाले एसिड प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको महानगरीय Read More…

शिक्षा

त्रिविको परीक्षा यथावत नै रहने

काठमाडौं, फागुन २७ । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गरिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण Read More…

विविध

यी अवस्थाका पुरुष कहिल्यै खुसी हुन सक्दैन

काठमाडौं, फागुन २७ । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ । शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ । चाणक्य Read More…