खेलकुद

आहा रारा गोल्डकपको उपाधि मनाङलाई

पोखरा, चैत १ । १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ । पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो । जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो। योसँगै आहा राराको सफल टोलीका समेत बनेको Read More…

कला

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

काठमाडौं, चैत १ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेशले पहिलो संस्करणको उपाधि हात पारेका हुन् । उत्कृष्ट घोषित पन्तले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र Read More…

समाचार

घरेलु मदिरा सेवनबाट धनुषामा १५ जनाको मृत्यु

धनुषा, चैत १ । घरेलु विषाक्त मदिरा सेवनका कारण धनुषामा १५ जनाकाे ज्यान गएकाे छ । शनिवार जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै  विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । शनिवार मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा Read More…

स्वास्थ्य

मेचीनगर ८ मा कोरोना सम्बन्धी जनचेतना समिति गठन

झापा, चैत १ । मेचीनगर ८ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार वडा कार्यलय परिसरमा स्वास्थ्यकर्मी राम नारायण यादव, वडा सचिव राजेन्द्र राई सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, अभिभावकलगायतको वडा स्तरिय भेलामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । साथै Read More…