संघ \संस्था

वडा अध्यक्ष अधिकारी द्वारा जन्म उत्सवमा सहयोग

भिरकोट, चैत १९ । भिरकोट नगरपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले आफ्नो जन्म दिनको अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गर्नु भएको छ। आफ्नो जन्म दिनको अवसरमा पारेर अधिकारी के हाल विश्वमा महामारी को रुपमा आएको कोरोना भाइरस कोबीड )१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले ले गरेको लक डाउन Read More…

संघ \संस्था

शिवसताक्षी नगरको ११ वडाका १५५ घरपरिवारलाई राहत

झापा, चैत १९ । सतासीधाम जसीजको संयोजनमा जेसीज, लायन्स क्लब अफ शिवसताक्षी र गोपाल गौरी विकास प्रतिष्ठानद्रारा शिवसताक्षी नगरको ११ का १५५ घरपरिवारलाई राहत खाद्य सामाग्री वितरण गरेको छ । चीनको बुहान शहरबाट शुरुवात हुदैं विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) प्रकोप संक्रमण रोकथामका लागि देशव्यापी रुपमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी मात्रका भरमा परिवार Read More…

संघ \संस्था

जागृत बाल उद्धार केन्द्रलाई जुट्न थाल्यो खाद्यन्न

झापा, चैत १९ । मेचीनगर ७ स्थीत जागृत वाल उद्धार केन्द्रका वालवालिकाहरुका लागि विभिन्न संघ संस्था र समाजसेवीले व्यक्तिहरुले खाद्यन्न उपलब्ध गराएका छन् । १४ जना अनाथ वालवालिका रहेको केन्द्रमा खाद्यान्न अभाव भए पछि वालवालिकाहरुले खाना खान समेत नपाउने अवस्था भएको विभिन्न मिडियामा समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक भयो । जसले गर्दा सहयोगी दाताहरु जुट्न Read More…

स्वास्थ्य

कोरोना भाइरस विरुद्धको क्षेत्र नम्बर १ का साँसदहरु एक ठाउँ

झापा, चैत १९ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिबाट प्रभावित आफ्ना क्षेत्रका जनताको अवस्था बुझ्न र राहत कार्यव्रmमलाई प्रभावकारी बनाउने विषयमा झापा क्षेत्र नम्बर १ अन्तरगतका संघीय तथा प्रदेश साँसदहरुको संयुक्त बैठक आज सम्पन्न भएको छ । बैठकले विश्वले सामना गरिरहेको यस्तो विसम परिस्थितिबाट नेपाल पनि प्रभावित भएको र लक डाउनका कारण उत्पन्न परिस्थितिलाई सामना गर्न Read More…

संघ \संस्था

सरकार हामी भोक भोकै मर्नु ?

युवराज आचार्यझापा, चैत १९ । सरकार के अब हामी भोक भोकै मर्नु ? हामी कहाँको नागरिक ? हामी अनाथ बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्नु सरकारको दायित्व होईन र ? हामीलाई किन यतिधेरै अपहेलना ? जस्ता प्रश्नहरु अनाथ आश्रमका अधिकांस बालबालिकाहरुले यतिबेला तीनै तहका सरकारलाई गरी रहेका छन् । नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) Read More…

संघ \संस्था

चारआली जेसीजले दियो विपन्न परिवारलाई खाद्यन्न

झापा, चैत १९ । मेचीनगर १३ का अति विपन्न परिवारहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । उनीहरुलाई चारआली जेसीजले खाद्यन्न सामाग्र दिएको छ । मंगलबार चारआली बजार परिसरमा मेचीनगर १३ वडा कार्यलयको संयोजनमा कोरोना सम्बन्धी सचेतना जगाउदै एक सय बढी विपन्न परिवारलाई खाध्यान्न सामाग्री वितरण गरेका थिए । सामाजिक क्षेत्रमा क्रियाशील चारआली Read More…

विश्व स्वास्थ्य

विश्वभर कोरोनाको कहर: २०२ देशमा फैलिदा, करिब ४२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत १९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०२ देशमा पुगेको कोरोना भाइरसबाट ८ लाख ५६ हजार ९ सय १७ जना संक्रमित भएका छन् । १ लाख ७७ हजार १ सय ४१ जना निको भएर घर फर्किएका छन् Read More…

विश्व

कतार सरकारले क्वारेन्टाइनका श्रमिकको पुरै तलब दिने

काठमाडौं, चैत १९ । कतार सरकारले क्वारेन्टाइनका श्रमिकको पुरै तलब दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको छ । त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ । गत मार्च १७ तारिखदेखि कतारी Read More…