काठमाडौं, चैत २० । विश्वका अधिकांश देश कोरोना भाइरसका कारण ‘लकडाउन’ मा छन् । हरेक क्षेत्र पूर्ण रुपमा प्रभावित हुदा खेल क्षेत्र पनि पूर्ण रुपमा प्रभावित भएको छ । खेलको महाकुम्भ ओलम्पिक्सको मिति अर्को बर्षको लागि सरेको छ ।
तेस्तै फुटबलका पनि सम्पूर्ण प्रतियोगिता रद्द भएको अवस्था छ भने धेरे खेलाडी कोरोना भाइरस बाट संक्रमित भएका छन् । इटालीयन सिरी ए क्लब युभेन्टसका खेलाडी डेनिअल रुगानी पहलो संक्रमित बने पछि सेम्पडोरिया र फ़ायोरेनटीनाका खेलाडी हरु पनि संक्रमित हुने क्रम सरु भएको थियो ।
यस्तै प्रिमिअर लिग बाट चेल्सीका क्यालम हडसन् पहिलो कोरोना संक्रमित खेलाडी भएको समाचार बाहिरियो । प्याडेरबोर्न बाट भने ल्युसा किलियन पहिलो संक्रमित हुन् पुगे । अहिले अधिकांस युरोपेली फुटबल खेलाडी आइसोलेसनमा बसेका छन् ।
कोरोना भाइरस बाट संक्रमित हुने फुटबल खेलाडी, कोच र म्यानेजर हरु :-
डेनिअल रुगानी , युभेन्टस
ब्लेसे माटुइडी, युभेन्टस
पाब्लो ड्याब्ला, युभेन्टस
मनोलो गेब्बीआडीनी, सेम्पडोरिया
ओमर कुली , सेम्पडोरिया
आल्बिन एकडाल. सेम्पडोरिया
एण्टोनिओ ला गुमिना, सेम्पडोरिया
मोरटेन थोर्सबाइ, सेम्पडोरिया
फाबिओ डीपाउली,सेम्पडोरिया
जर्मन पेज्ज़ेला, फ़ायोरेनटीना
प्याट्रिक कटरोन, फ़ायोरेनटीना
डुसन् व्लाहोविक, फ़ायोरेनटीना
म्याटीया ज़ककागनी, वेरोना
क्यालम हडसन् – चेल्सी
मिकेल आर्टेटा, आर्सेनल
ल्युसा किलियन, प्याडेरबोर्न
टिमो ह्युबर्स,ह्यान्नोवर
जेन्स होर्न, ह्यान्नोवर
ह्युन जन सुक, ट्रोयेस
एजेकिएल गाराइ , वेलेंसिया
इलिआकुइम मंगाला, वेलेंसिया
मारोने फ़ेल्लाइनि, शेनड़ोंग लुनेंग
जेम्स बोल्टन, पोर्ट्समाउथ
एन्डी क्यानन, पोर्ट्समाउथ
शिन राग्गेट, पोर्ट्समाउथ
हाजी नोगा, पोर्ट्समाउथ

