राजनीति

तरुण दलद्वारा खाद्यन्न वितरण

इलाम, चैत २० । नेपाल तरुण दल ईलाम चुलाचुलीले क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लागी खाद्यन्न दिएको छ । तरुण दलका राहात संयोजक डम्बर तुम्रोक र मुख्य सल्लाहकार तरुण दल छेत्रीय सभापति राजेन्द्र केरुङले विपत ब्याबस्थापन समिति संयोजक धुर्ब लावातीलाई खाद्यन्न प्रदान गरेका थिए । तरुण दलले बिहिबार २५ केजी चामल, ३ केजी दाल, ५ लिटर खानेतेल, Read More…

विविध

बुढाथोकी दाजुभाईद्वारा जन्म उत्सवको अवसरमा विपन्नलाई सहयोग

झापा, चैत २०। कमल गाउपालिका वडा नम्बर ३ स्थित केर्खाका युवा ब्यबसायी एवम् समाजसेबी सबिन बुढाथोकी र राजेश बुढाथोकीले आफ्नो जन्म दिनको अवसरमा विपन्नलाई खाद्यान्न वितरण गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर बुढाथोकी द्वयले हाल विश्वमा महामारी को रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी Read More…

अर्थ संघ \संस्था

राहत कोषमा मेची कृषकले ५० हजार बराबरको चामल सहयोग गर्ने

झापा, चैत २० । मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टाले कोरोना भाइरस संक्रमण न्यूनिकरण र विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ । मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरी सकेको छ । राहात कोषमा मेचीनगर-७ स्थित इट्टाभट्टामा रहेको मेची कृषक बहुमुखी सहकारी संस्थाले पनि Read More…

समाचार

नेपालमा भेटिए छैटौं कोरोना संक्रमित

काठमाडौं, चैत २० । नेपालमा कोरोना भाइरसका छैटौं संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार छैटौं संक्रमित भेटिएको जानकारी दिएका हुन् । कतार एयरवेजको फ्लाइट नम्‍बर क्यूअ‌ार-६५२ जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुमा कोरोना संक्रमण देखिएको देवकोटाले बताए । छैटौं संक्रमित महिला हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला Read More…

खेलकुद

विश्व वरियतामा नेपाली महिला भालिबल टोली यथास्थानमा

काठमाडौं, चैत २० । विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तराष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी)ले बिहीवार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदै सो स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी अमेरिका दोस्रो Read More…

संघ \संस्था

पर्वत जेसीजद्वारा विपन्नलाई खाद्यनन वितरण

पर्वत, चैत २० । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीलाई मध्यनजर गदै पर्वत जेसीजले विपन्न परिवारलाई खाद्यन्न दिएको छ । कुश्मा शिवालय चोक स्थित आराध्या फुड एन्ड बेभरेजको सहजीकरणमा जेसीज सदस्यहरुको आन्तरिक सहयोग बाट विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको थियो । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पूरा देशनै लकडाउन घोषण गरेको छ Read More…

फोटो फिचर संघ \संस्था

बिपन्न परिवारलाई चारआली जेसीजको सहयोग (फोटो फिचर)

झापा, चैत २० । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीलाई मध्यनजर गदै चारआली जेसीज चारआलीले थोरै भएपनि सहयोग गने उद्देश्यका साथ मेचीनगर १२ का बिपन्न १०५ परिवारलाई राहतको सामाग्री हस्तान्तरण गरेको छ । मेचीनगर–१२ वडा कार्यालयको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

विश्व स्वास्थ्य

विश्वभर कोरोनाको कहर: २०३ देशमा फैलिदा, ४७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत २० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०३ देशमा पुगेको कोरोना भाइरसबाट ९ लाख ३५ हजार १ सय ८९ जना संक्रमित भएका छन् । १ लाख ९३ हजार ९ सय ८९ जना निको भएर घर फर्किएका छन् Read More…

अर्थ विश्व स्वास्थ्य

स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

काठमाडौं, चैत २० । विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । त्यस सम्झौताअनुसार सरकारले नेपाल Read More…

खेलकुद

कोरोना भाइरस बाट संक्रमित हुने फुटबल खेलाडीहरु

काठमाडौं, चैत २० । विश्वका अधिकांश देश कोरोना भाइरसका कारण ‘लकडाउन’ मा छन् । हरेक क्षेत्र पूर्ण रुपमा प्रभावित हुदा खेल क्षेत्र पनि पूर्ण रुपमा प्रभावित भएको छ । खेलको महाकुम्भ ओलम्पिक्सको मिति अर्को बर्षको लागि सरेको छ । तेस्तै फुटबलका पनि सम्पूर्ण प्रतियोगिता रद्द भएको अवस्था छ भने धेरे खेलाडी कोरोना भाइरस बाट संक्रमित Read More…