अर्थ

कांकरभिट्टा खानेपानीद्वारा मेचीनगर राहत कोषमा १ लाख सहयोग

झापा, चैत २५ । झापाको मेचीनगर नगरपालिकाको कोरोना राहत कोषमा कांकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले एक लाख रूपैंया रकम हस्तान्तरण गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीलाई संयुक्त रुपमा समितिका अध्यक्ष हर्क फियाक, कोषाध्यक्ष दिलिप सुबेदी सहितका पदाधिकारीहरुले सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो । बिश्वब्यापी Read More…

समाचार

धैर्य गर्नुहोस् आगामी दुई साता हामीलाई थप चुनौतीपूर्ण छ: प्रधानमन्त्री

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट विश्वका महाशक्ति राष्ट्रहरु समेत गलेको निश्कर्ष निकालेका छन् । राष्ट्रका नाममा सम्वोधन गर्दै उनले महाशक्ति राष्ट्रहरु समेत आच्छुआच्छु भएका बेला आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण रहेको बताउदै नागरिकलाई धैर्यता पूर्वक संयम भएर बस्न आग्रह गरेका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो Read More…

विविध

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी, चैत २५ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँकाे एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोनाको रोकथाम तथा सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गर्दै सीमानाका समेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् । उनीहरु यही Read More…

संघ \संस्था

मेचीनगर- ८ मा ४६० विपन्न परिवारले पाए राहत, बाकीले आज पाउने

झापा, चैत २५ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी मेचीनगर नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले अति विपन्न तथा लक्षित परिवारलाई आईतबार देखि नै राहत सामग्री वितरण सुरु गरिसकेको छ । Read More…

विश्व

कोरोनाको कहर:२०९ देशमा फैलिदा ७४ हजार बढीको मृत्यु

काठमाडौं, चैत २५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ७४ हजार ६५४ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १३ लाख ४६ हजार ३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ७८ हजार ५३४ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ Read More…