फोटो फिचर

लकडाउनमा सुनसान चारअली बजार (फोटो फिचर)

पुष्कर गुरागाई
झापा, चैत २७ ।
सारकारको जारी गरेको लकडाउनको आज १६ दिन हो । १६ दिन पनि जनताले लकडाउनको पालना गरेका छन् । मेचीनगरको मुख्य बजार चारआली आज पनि सुनसार छ ।

तस्वीरमा सुनसान चारआली वजार ।

Leave a Reply

Your email address will not be published.