संघ \संस्था

विचल्लीमा परेका यात्रुलाई अब होटल व्यवसायी संघ मेचीनगरले सामुहिक खाना खुवाउने

झापा, चैत २७ । लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले भोलीदेखि सामुहिक खाना खुवाउने भएको छ । आज (विहिवार) साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि भोली (शुक्रबार) बाट मेस स्थापना गरि खाना खाने व्यवस्थापन गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्टले बताउनु भयो । कोरोना भाइरसका कारण लकडाउनमा परेका Read More…

राजनीति

विपदले जुटायो राजनीतिक दललाई, मिलेर गरे राहत कोषमा सहयोग

झापा, चैत २७ । निर्वाचनताका फरक फरकरुपमा प्रस्तुत हुने राजनीतिक दल विपद्का वखत एक ठाउँमा उभिएका छन् । झापा मेचीनगरमा क्रियाशील चावटा राजनीतिकहरु विपद्का बखत एक ठाउँमा उभिएर विहीबार मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा एकलाख बढी रकम जम्मा गरेका छन् । आस्था र विचारमा फरक फरक भए पनि वा निर्वाचनका बखत एकअर्कामा प्रतिस्पर्धा गरेपनि देशमा Read More…

समाचार

सरकारको निर्णय उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौ, चैत २७ । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम Read More…

फोटो फिचर

लकडाउनमा सुनसान चारअली बजार (फोटो फिचर)

पुष्कर गुरागाईझापा, चैत २७ । सारकारको जारी गरेको लकडाउनको आज १६ दिन हो । १६ दिन पनि जनताले लकडाउनको पालना गरेका छन् । मेचीनगरको मुख्य बजार चारआली आज पनि सुनसार छ । तस्वीरमा सुनसान चारआली वजार ।

अर्थ

परदेशबाट नै जन्म उत्सवमा आफ्नो गाँउलाई सहयोग

झापा, चैत २७ । मेचीनगर नगरपालिका वार्ड नं ३ स्थित दोकानडाडा घर भएका हाल बिगत पन्द्र बर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहदै आएका सन्तोष भट्टराईले आफ्नो जन्म दिनको अवसर पारेर मेचीनगर ३ वडा कार्यालयलाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसरमा पारेर भट्टराईले हाल विश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण Read More…

विश्व

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बन्दै कोरोना: अहिले सम्म ८८ हजार बढीको मृत्यु

काठमाडौं, चैत २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ८८ हजार ४०५ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १५ लाख १३ हजार ३०४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख २९ हजार ७३१ जना उपचारगरि घर फर्किएका छन् । अहिले १० Read More…