संघ \संस्था

मेचीनगर–४ द्वारा वडाबासीको घर–घरमा विउँविजन वितरण

झापा, बैशाख १० । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले बुधबार वडाबासीलाई तरकारीका विउँविजन वितरण गर्न शुरु गरेको छ । वडाको २२ वटा टोल विकास संस्थामार्फत प्रत्येक घरधुरीलाई तरकारीका विउँविजन वितरण गर्न शुरु गरेको हो । वडा कार्यालयले तरकारीमा परनिर्भरता हटाउदै तरकारीमा आत्मनिर्भरताका लागि वडाका १ हजार १ सय ५० घरधुरीलाई विभिन्न जातका तरकारीका Read More…

समाचार

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, बैशाख १० । नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज (बुधबार) थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा क्रमश २४, ६० र ७२ Read More…

स्वास्थ्य

कोभिड-१९ : रोगभन्दा भय बढी हुँदा मानसिक समस्या

काठमाडौं, बैशाख १० । लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ति व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने Read More…

समाचार

वडाध्यक्षमाथि कुटपिट

जाजरकोट, बैशाख १० । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली Read More…

राजनीति

नेकपाको आन्तरिक एकता थप सुदृढ बनाउने: प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख १० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ बनाउने जनाएका छन् । लेनिन जयन्तीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिने ओलीले विश्वास Read More…

स्वास्थ्य

प्रदेश १ मा मात्र २४ कोरोना संक्रमित, उदयपुरमा उच्च सतर्कता

काठमाडौं, बैशाख १० । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) अहिलेसम्म नेपालको पाँच वटा प्रदेशमा देखा परेको छ । मंगलबारसम्म नेपालमा ४२ जना कोरोना संक्रमित देखा परेका छन् । मंगलबार उदयपुरमा थप ११ जनामा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । केही दिनअघि उदयपुरको त्रियुगा Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघ्यो

काठमाडौं, बैशाख १० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २५ लाख ५६ हजार ५१२ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ७ हजार Read More…