राजनीति

ओली र नेपाल बैठकको निष्कर्ष, सचिवालय बैठक बोलाउने सहमति

काठमाडौं, बैशाख १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद टुंग्याउनका लागि सचिवालय बैठक बोलाउने सहमति भएको छ । सोमबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा दुई समूहका नेताबीच भएको छलफलमा मंगलबार पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो । पछिल्लो विवादको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन माग गरिएपनि Read More…

स्वास्थ्य

प्रदेश १ मा ६ हजार हाराहारीमा कोरोना परीक्षण

विराटनगर, बैशाख १५ । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ Read More…

समाचार

‘लकडाउन’ कडा पार्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं, बैशाख १५ । ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा Read More…

समाचार

स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च गर्न पाउने

काठमाडौं, बैशाख १५ । देशभरका ७ सय ५३ वटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दिइएको अनुदान रकम खर्च गर्न अख्तियारी दिइएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार सबै स्थानीय तहलाई सर्कुलर जारी गरेर सो रकम खर्च गर्न अख्तियारी दिएको हो । यसअघि नै स्थानीय तहहरुलाई प्रधानमन्त्री कार्यक्रम अन्तर्गतको कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक Read More…

विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ६ हजार नाघ्यो

काठमाडौं, बैशाख १५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २९ लाख ७० हजार ७ सय ५ जना संक्रमित भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा Read More…