स्वास्थ्य

प्रदेश १ मा ५ हजार ९ सयको कोरोना परीक्षण

विराटनगर, वैशाख १६ । प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल Read More…

अर्थ

एनएमसीको सेवा हप्ताको पाँच दिन

झापा, बैशाख १६ । मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रही झापा जिल्लाभर ३८ वटा कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (एनएमसी)ले हप्ताको ५ दिन सेवा प्रवाह गर्न थालेको छ । सरकारले लकडाउन घोषणा गरेयता हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्दै आएको एनएमसीले आजबाट आइतबारदेखि बिहीबारसम्म आफ्ना कार्यालयहरु खुला गर्ने निर्णय गरेको Read More…

विविध

पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

काठमाडौं, बैशाख १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने बताएको छ । पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर प्रतिघण्टाको दरले आउने बताएका छन् । नासाका अनुसार यो पृथ्वीमा असर गर्नका लागि पर्याप्त रहेको बताएको छ । वैज्ञानिकका अनुसार यो उल्कापिण्ड एउटा विशाल पहाड जत्रो रहेको छ Read More…

शिक्षा संघ \संस्था

मेची अभियानले ल्यायो काठमाडौंबाट निशुल्क ३८ विद्यार्थी झापा

झापा, बैशाख १६ । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियानले काठमाडौँको विभिन्न कलेजमा अध्ययनका लागि गएका मेचीनगरका विद्यार्थीहरु विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई आज मंगलबार मेचीनगर ल्याएको छ । एस एस ट्राभल्सको सहकार्यमा अभियानले मंगलबार काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । काकडभिट्टाबाट हिजो गाडी पठाएर उनीहरूलाई निशुल्क घर आउने Read More…

समाचार

थप दुईमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख १६ । रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संत्रमण पुष्टि भएसँगै उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको अस्पतालका इमर्जन्सी विभागका प्रमूख डा उदयनारायण सिंहले जनाकारी दिए । ती दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै Read More…

स्वास्थ्य

प्रदेश १ मा ३१ सङ्क्रमित

विराटनगर, बैशाख १६ । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना Read More…

राजनीति

नेकपाको सचिवालय बैठक आज , स्थायी समितिको बैठक पनि बस्ने

काठमाडौं, बैशाख १६ । सत्तारुढ नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ अगाडि बढेको छ। विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताहरु सक्रिए भएका छन् । नेताहरुबीच हिजो दिनभर भएका विभिन्न चरणका भेटघाट र छलफलपछि नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ।  पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको पार्टीका नेताहरु आज सचिवालय बैठक Read More…