झापा, बैशाख १८ । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्ष रेनुका डाँगीले जन्मदिन फरक शैलीमा मनाएकी छन् । उनले आफ्नो ४७ औ जन्मदिन फरक शैलीमा मनाएकी हुन् । झापा मेचीनगर–९ धुलावारी निवासी डाँगीले बलवचत खाता खोलीदिएर आफ्नो जन्मदिन मनाएकी हुन् । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको कार्यक्षेत्रमा रहेको ज्याला मजदुरी गरि जिवन चलाएका Read More…
Day: April 30, 2020
प्रविधिमैत्री बन्दै होलीबेल, सुरु गर्यो अनलाइन शिक्षा
झापा, बैशाख १८ । मेचीनगर–९ स्थित धुलाबारीमा रहेको होलीबेल अंग्रेजी मावीले प्रविधिमैत्री बन्दै अनलाइन शिक्षा सुरू गरेको छ । कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै विद्यालयले आफ्ना विद्याथीहरुको पठनपाठनमा समस्या नआवोस भनेर अनलाईन शिक्षा संचालनमा ल्याइएको विद्यालय भाइस इन्चार्ज सुरज कार्कीले बताए । विद्याथीहरुले अनलाइन मार्फत घरमा नै बसी Read More…
कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघ्यो
काठमाडौं, बैशाख १८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख २८ हजार २६ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट ३२ लाख १८ हजार १८३ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार Read More…
गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव
काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए । यस्तै माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने र पार्टीमा तीन अध्यक्ष राख्ने Read More…




