कला

किराँत धर्म संरक्षक तुम्बापोको ७७ बर्षको उमेरमा निधन

इलाम, बैशाख २३ । विश्व किरात महासंघ नेपाल र किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको सोमबार निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको हिजो साँझ ८ वजे इलामको चुलाचुली १, कमल स्थित आफनै निवासमा निधन भएको हो । झापाको विर्तामोडमा अवस्थित विर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । तुम्बापोको Read More…

समाचार

लकडाउन लम्ब्याउने तयारी

काठमाडौं, बैशाख २३ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिने जनाएको छ । लकडाउनलाई निरन्तरता दिने निर्णय भए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्नेछ । समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बैठकपछि भने, ‘सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई Read More…

अर्थ संघ \संस्था

सहारा नेपालद्धारा ‘एकका लागि एक’ अभियान अन्तर्गत मेचीनगरमा खाद्य सामाग्री वितरण

युवराज आचार्य झापा, बैशाख २३ । सहारा नेपालद्धारा ‘एकका लागि एक’ अभियान अन्तर्गत मेचीनगरमा खाद्य सामाग्री वितरण भएको छ । सहारा नेपालको काँकरभिट्टा सेवा केन्द्रले आफ्नो सेवा क्षेत्र अन्तर्गत मेचीनगर वडा नम्बर ५, ६ र ७ वडा कार्यालयले सिफारीस गरेका सोही वडाका ७६ विपन्न परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, २ लिटर Read More…

विविध

मोबाइलको सुरक्षा कसरी गर्ने ? पढ्नुस् केही टिप्स्

काठमाडौं, बैशाख २३ । मोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ ? – इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल Read More…

समाचार

थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, बैशाख २३ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला Read More…