काठमाडौं, बैशाख २६ । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमध्ये ३० जना निको भएका छन् भने बाँकी संक्रमितको Read More…
Day: May 8, 2020
लकडाउन आजदेखि खुकुलो पारिँदै, के के सञ्चालन गर्न पाउने हेर्नुहोस् !
काठमाडौं, बैशाख २६ । सरकारले लकडाउनको समयमा पनि कृषिजन्य, पशुपालन, कुखुरापालन व्यवसाय खाेल्न खुला गरेको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले ११ चैतदेखि घोषणा गरेको बन्दाबन्दी ५ जेठसम्मका लागि थप गर्ने निर्णय गरेको छ । संक्रमितको संख्या बिहीबारसम्म १०१ जना पुगिसकेको छ । Read More…
कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो
काठमाडौं, बैशाख २६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ७० हजार ३४९ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ३९ लाख १२ हजार ३२६ जना संक्रमित भएका छन् । एकैदिन Read More…


