स्वास्थ्य

प्रदेश १ का थप ३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, जेठ ४ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या Read More…

समाचार

लकडाउन २० जेठसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ ४ । सरकारले लकडाउनलाई १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन ५ जेठमा सकिदै छ । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन पुनः लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरले दियो सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

झापा, जेठ ४ । मेचीनगर नगरपालिकाले मेचीनगर क्षेत्रमा रहेका सञ्चारकर्मीलाई आईतबार स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट जोगिनका लागि सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको मेचीनगर प्रमुख विमल आचार्यले बताए । अहिलेको बिषम् परिस्थितिमा सूचना सम्प्रेसण गर्न आफ्नो स्वास्थ्यलाई समेत दाउमा राखेर अहोरात्र खटिने मेचीनगरका Read More…

समाचार

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेका मृतक युवकमा पुष्टि

काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरस ।कोभिड–१९० बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएको बताइएको छ । मटैया–५ स्थित दिपेन्द्र Read More…