झापा, जेठ १० । कोरोना विरुद्धको लडाईमा नगरबासी एकजुट भएर अघि बढ्न सम्पूर्ण मेचीनगर बासीमा नगरप्रमुख विकम आचार्यले आग्रह गरेका छन् । शनिबार नगर कार्यपालिकाको सभाकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले नगरवासीमा यस्तो आग्रह गरेका हुन् । ‘नगरलाई कोरोनाबाट जोगाउन हामी प्रयत्नशील छौं’ नगरप्रमुख आचार्यले भने–‘नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न सम्पूर्णमा हामी अपिल गर्छौं Read More…
Day: May 23, 2020
झापामा १ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १० । नेपालमा पछिल्लो पटक झापामा १ सहित थप ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताएका हुन्। बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा Read More…
थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ५४८ पुग्यो
काठमाडौं, जेठ १० । नेपालमा शनिवार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहानै सूचना निकालेर यस्तो जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको Read More…


