युवराज आचार्यझापा, जेठ १४ । चर्चित ब्याण्ड वेभ ब्याण्डले बाच्न चाहन्न बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । लकडाउनकै बिच ब्याण्डले आफ्नो युवट्युव च्यानल मार्फत आफ्नो नँया म्यूजिक भिडियो सार्वजनिक गरेको छ । बाच्न चाहन्न बोलको गीतमा गायक अर्जून दाहालको स्वर रहेको छ । संगीत पनि दाहालले नै भरेका छन् । गितारमा अनिल रसाइली र Read More…
Day: May 27, 2020
थप ११४ जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौं, जेठ १४ । नेपालमा थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट रौतहटका ३६ जनासहित ११४ जनामा संक्रमण पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ। मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले रौतहटका ३६ जना, झापाका १७ जना, Read More…


