झापा, जेठ २० । झापाको मेचीनगर १३ चारआली स्थित नविन युवा क्लबको आयोजनामा चारआली चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नविन युवा क्लबको आयोजना तथा रेडक्रस झापाको प्रविधिक संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ७३ जनाले रक्त दान गरेका थिए । विशेषगरी कोभिड १९ कोरोना भाईरसको कारण उत्पन्न समस्याहरु र लकडाउनको कारण जिल्लामा रगत अभाव नहोस् Read More…
Day: June 2, 2020
सबैखाले ब्यवसाय खुलाउन ब्यवसायीबीच छलफल
झापा, जेठ २० । कोरोना भाइरको संक्रमण र लक डाउनको समय लम्बिदै जाँदा यति खेर उद्योग तथा व्यापार व्यावसाय धरासायी बन्दैगएको भन्दै झापा जिल्लाको ब्यवसायीहरु आवश्य सुरक्षा अपनाएर सबैप्रकारका ब्यवसाय खोल्न सहमत भएका छन् । मंगलबार मेचीनगर स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक अन्र्तक्रियामा सहभागि ब्यवसायीहरुले सरकानरलाई ३दिन भित्र ब्यवसायीहरुको मागलाई सम्बोधन गर्न Read More…
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो, आजै थपिए २८८
काठमाडौं, जेठ २० । नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य Read More…
पत्रकार सिग्देलले आफ्नो जन्मदिनमा २० जना पत्रकारको कोरोना विमा गरिदिने
झापा, जेठ २० । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् । जेठ २० गते आफ्नो जन्मदिनको अवसरमा उनले यस्तो घोषण गरेका हुन् । आफ्नो फेसबुक मार्फत उनले भनेका छन्, Read More…
सरकारले बनायो विदेशबाट आउने नेपालीका लागि मापदण्ड: को को पर्छन् फिर्ता ल्याउनेमा ?
काठमाडौं, जेठ २० । सरकारले विदेशमा रहेका र अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले प्राथमिकतामा विशेष गरी विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोरोना भाइरस कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याइने जानकारी दिएको छ । नेपाल आउनका लागि अनुमति प्राप्त गरेका Read More…





