स्वास्थ्य

मेचीनगरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असार ९ । मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो । कुवेतबाट आएकी मेचीनगर– ५ की ४० वर्षीया, मेचीनगर–१ की ३६ वर्षीया र आसामबाट आएकी मेचीनगर–७ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । आज थप ३ जनामा Read More…

स्वास्थ्य

थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं, असार ९ । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर Read More…

स्वास्थ्य

सांसद मैनालीद्वारा मेचीनगर–८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास

झापा, असार ९ । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा मंगलबार एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका छन् । स्वास्थ्य चौकी भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननिय मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पुर्वाधार थप्दै दक्ष जनशक्तीका साथ निकट भबिष्यमा २५ सैैयाको Read More…