काठमाडौं, असार १८ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । सरकारले पठाएको सिफारिस अनुसार संसद्को अधिवेशन अन्त्य गरेको पत्र राष्ट्रपति कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पठाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै गएपछि सरकारले संसद्को अधिवेशन अन्त्य गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज पाँच बजेदेखि Read More…
Day: July 2, 2020
४७३ जना थपिए कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ५ हजार नाघ्यो
काठमाडौं, असार १८ । नेपालमा थप ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ । उनले १० हजार एक सय जना आइसोलेसनमा Read More…
नेकपा स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित
काठमाडौं, असार १८ । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । बैठक स्थगित गरेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ताको तयारी भइरहेको छ । केहीबेर बसेर स्थगित भएको बैठकपछि वालुवाटारमा दुई अध्यक्षबीच वार्ता हुन लागेको छ । नेकपा स्थायी कमिटीका बहुमत सदस्यले Read More…
प्रधानमन्त्रि ओली र राष्ट्रपति भण्डारी बिचको आकस्मिक भेट सकियो
काठमाडौं, असार १८ । नेकपाभित्र आन्तरिक किचिलो बढेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटघाटलाई तीब्रता दिनुभएको छ । पार्टीको स्थायी समितिको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुले आफ्नो कार्यशैलीलाई चर्को आलोचना गर्दै राजिनामा माग गरेको बेला प्रधानमन्त्री ओलीले एकै दिन दुई पटक राष्ट्रपतिसंग भण्डारीसंग भेटघाट गर्नुभएको थियो Read More…




