राजनीति

नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने

काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको निर्णायक भनिएको वार्ता सकारात्मक निष्कर्षमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकमा दुवै अध्यक्षले मन माझामाझ गरेका थिए । छलफलमा दुवै Read More…

स्वास्थ्य

मेचीनगरका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, असार १९ । मेचीनगर नगरपालिकामा आज एकै दिन १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वावको रिपोर्टमा १४ जनाको पोजेटिभ भेटएिको प्रतिष्ठानले जनाएको छ ।संक्रमित सबै पूरुष रहेका छन् । संक्रमित हुनेहरुमा वडा नं. ५, ३, १५, ९, १०, १२ र Read More…

समाचार

दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर, असार १९ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले व्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि व्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ Read More…

अर्थ

नेपाल निम्न मध्यम आय भएको मूलुकको सूचिमा

काठमाडौं, असार १९ । नेपालीहरूको प्रतिव्यक्ति आय बृद्धि भएको छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर रहेकोमा सन् २०२० को जुलाई १ सम्म एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । योसँगै Read More…